अठार वर्षीय निमा रिन्जी शेर्पाले गरे मकालु हिमालको सफल आरोहण
काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका छन् । यसअघि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका उनले आज बिहान ७ः२० बजे मकालु हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा...