ललितपुर महानगरको सार्वजनिक सुनुवाइमा स्थानीयको गुनासै गुनासो
ललितपुरको नख्खु बस्ने सृजना महर्जन लखनखेलस्थित मञ्जुश्री विद्यालयको प्रांगणमा १ नबज्दै पुगिसकेकी थिइन्। ललितपुर महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ समितिमा सामेल हुन उनी त्यहाँ पुगेकी थिइन्। जसै उनले हातमा माइक पाइन्। स्टेजमा आसिन जनप्रतिनिधिलाई प्रश्न गरिन्। ‘सार्वजनिक सुनुवाइमार्फत् हाम्रो कुराहरू सुन्ने र...