नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले...