लामा कन्ष्ट्रक्सनमा कर छली ! कुलमानको भतिजको नाममा नौ लाख ६० हजार कित्ता शेयर
काठमाडौं । निर्माण व्यवसायी जिपछिरिङ लामाको कम्पनी लामा कन्ष्ट्रक्सनमा ठूलो कर छली भएको देखिएको छ । रेटिङ कम्पनी इक्रा नेपालले गरेको मूल्यांकनअनुसार कम्पनीको मूल्य चार अर्ब ४७ करोड रहेको छ । तर, जिपछिरिङ लामाको श्रीमतीको नाममा रहेको २५ प्रतिशत शेयर...