सैनिक हवल्दारलाई आक्रमण गर्ने भालुलाई हानेको गोली लागेर प्युठ घाइते
सैनिक हवल्दारमाथि आक्रमण गरेको भालुलाई गोली हान्दा प्युठ घाइते भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नयाँ गोरख गणमा कार्यरत हवल्दार ४० वर्ष लक्ष्मणकुमार थापालाई बिहान पौने १० बजेतिर आक्रमण गरेको थियो। थापालाई बचाउन सेनाको गस्ती टोलीले भालुलाई गोली हान्दा...