एमाले जुम्ला अध्यक्षमा महत निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन्। महत एक सय ९४ मतसहित विजयी भएको सचिव मानबहादुर रोकायाले बताए। कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे। महत यसअघि पनि...