बस्तीको आँत खुसीले भरेकी देवीसरा!
दैलेखको दुल्लु नगरपालिका–१, डुंगेश्वरमा वादी समुदायको एउटा गाउँ छ। ३६ घरधुरीभएको यो गाउँमा दुई हप्ताअघि खानेपानीको एउटा योजना पूरा भयो। बस्तीमा खानेपानी पुगेपछि बासिन्दाहरू गदगद भए। स्थानीय शान्ताको लागि त बाँचुन्जेल सम्झिने खुसी थपियो। ‘यहाँ पानीको धारो कलकल बगेको दिन त मलाई अब...