भक्तपुरमा इनार खन्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु
भक्तपुरमा इनार खन्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। रामेछाप उमाकुण्ड गाउँपालिका-४ का २८ वर्षीय सन्देश सुनुवार र उनको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए। उनका अनुसार चाँगुनारायण नगरपालिका-४ खनालचोक...