पछिल्लो ३० वर्षमा साढे चार खर्बको लगानी प्रतिबद्धताः ३६ प्रतिशतमात्रै भित्रियो लगानी
काठमाडौं । उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो ३० वर्षमा चार खर्ब ५० अर्बभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ । विसं २०५० सालयता उक्त मात्रामा लगानी प्रतिबद्धता आएको हो । विदेशी लगानीसम्बन्धी प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०५०–५१ मा ३८ परियोजनाका लागि रु एक...