झापाबाट इलाम आउँदै गरेको भ्यान दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते
इलाम । आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए । भ्यानमा सवार...