नेता र प्रशासकले सिंहदरबार छिर्नासाथै आफूलाई मालिक ठान्छन्ः धनराज गुरु
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधवार १३५ औँ मे दिवसको कार्यक्रममा उनले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् । गुरुङले गैरकानूनी ढोकाहरु...