लागुऔषध ओसार पसारको ट्रान्जिटबाट गन्तव्य बन्दैछ चितवन!
आइतबार प्राप्त विवरणअनुसार जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका ५८ जनामध्ये २३ जना लागुऔषध सम्बन्धी कसुरका आरोपी छन्। जिल्लाको रत्ननगर र खैरहनीमा रहेका इलाका प्रहरी कार्यालयका हिरासतमा पनि थप ३५ आरोपी लागुऔषध सम्बन्धी मुद्दाका आरोपी छन्। कुल १२१ थुनुवामध्ये ४८ प्रतिशत लागुऔषधसँग...