आर्टमाण्डुको फिल्म 'ऊनको स्वीटर' जेठ भित्रै छायांकनमा जाने
आर्टमाण्डुको फिल्म 'ऊनको स्वीटर' को छायांकन सुरू गर्ने तयारी गरिएको छ। जेठ २५ गतेदेखि छायांकन सुरू हुने निर्देशक नवीन चौहानले बताए। फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ। फिल्मको उपत्यका र मोफसल वितरणका लागि वितरकहरूसँग सम्झौता समेत भएको छ। निर्माण टिमले सोमबार उपत्यका...