संसदमा विकसित घटनाक्रमहरु सुखद् छैनन्ः माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताएका छन् । मंगलवार धनुषामा आफ्नो पार्टी निकट पत्रकारहरुको कार्यक्रममा उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने...