राष्ट्र बैंकले बैंकहरुबाट ५० अर्ब निक्षेप संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपियाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे अनलाइन बिडिङबाट सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप...