भारतमा हुने निर्वाचनका कारण रेल सेवा तीन दिन बन्द हुने
भारतमा हुने लोकसभाका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज...