'अभिमन्यु' हेरेपछि कलाकारहरूले के भने? यस्तो रह्यो प्रिमियर (तस्बिरहरू)
फिल्म 'अभिमन्युः च्याप्टर १' ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। सोमबार साँझ ललितपुरस्थित लविम महलको क्युएफएक्समा आयोजित प्रिमियरमा फिल्मले दर्शक तथा कलाकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया बटुलेको हो। फिल्म हेर्नेहरूले यसको ‘सरप्राइजिङ’ कथा, वाचन शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्। प्रिमियरमा उपस्थित...
