ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतीय दूतावासअगाडि प्रदर्शन

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाजले आतंकवादविरुद्ध प्रदर्शन गरेको छ। शुक्रवार काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो। उनीहरूले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्छ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता...

कमिसन लेनदेनको चर्चाबीच धितोपत्र बोर्डले मापदण्ड नपुगेका कम्पनीको सूची सार्वजनिक गर्दै

१३ मिनेट अघि   सेतोपाटी

सेयर निष्कासन प्रक्रियामा कमिसन मागिएको चर्चाबीच नेपाल धितोपत्र बोर्डले मापदण्ड नपुगेका कम्पनीहरूको जानकारी सार्वजनिक गर्ने बताएको छ। 'कम्पनीको प्रतिसेयर नेटवर्थ लगायतका जानकारी तीन/तीन महिनामा फेरिरहन्छ, प्रक्रियामा रहेका कम्पनीको संख्या धेरै भएकोले अहिले त्यस्तो जानकारी दिन समस्या भइरहेको थियो,' धितोपत्र बोर्डका अध्यक्ष...

बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसँग किन लिइएन बयान, के भन्छन् प्रहरी र सरकारी वकिल?

१५ मिनेट अघि   सेतोपाटी

बाल मन्दिर जग्गा प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। तर तत्कालीन अध्यक्ष सिंह पक्राउ परेकी छैनन् भने प्रहरी र जिल्ला सरकारी वकिलले बयानसमेत नलिएको पाइएको छ। बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता उपप्रधान तथा सहरी...

प्रेम सम्बन्ध राखेर युवतीलाई भारतमा बेचेको आरोपमा युवक पक्राउ

१६ मिनेट अघि   सेतोपाटी

प्रेम सम्बन्ध राखेर युवतीलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का २३ वर्षीय मोहनबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार अछामको पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीस्थित आफन्तको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्‍यो : राप्रपा

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पारेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै सांसद प्रधानले सरकारले व्यवस्थाविरोधी गतिविधिको प्रतिवाद गर्ने नीतिको विरोध गर्दै आपत्ति जनाएका हुन्। उनले सरकारले न्याय...

'नरसिंहाः अवतार' मार्फत फिल्ममा फर्किए राजेश हमाल,  ट्रेलर ट्रेन्डिङमा (भिडिओ)

३० मिनेट अघि   सेतोपाटी

अभिनेता राजेश हमाल ८ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन्। उनको कमब्याक फिल्म 'नरसिंहाः अवतार' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार बेलुका सार्वजनिक ट्रेलर राम्रो भ्युज र प्रतिक्रियासहित यतिबेला युट्युब ट्रेन्डिङमा छ। काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलर एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स...

एन्फा साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, चर्कियो विवाद

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ। थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो। यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ।...

प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता हुनुहुन्थ्यो: राष्ट्रपति पौडेल

३२ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री, वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्। राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रष्ट ढंगले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका...

माधव नेपाल अस्वस्थ, उपचार जारी

४१ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको मुटुको एनजिओप्लास्टि गरिएको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या आएका अध्यक्ष नेपाल बिहीबार महाराजगञ्जस्थित कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए। पार्टीका पोलिटव्युरो सदस्य मोहन गौतमका अनुसार अध्यक्ष नेपालको मुटुको एनजिओप्लाष्टि गरिएको हो। ‘हिजो उहाँको...

भारत–पाकिस्तान तनावको विषयले तात्यो संसदः सुरक्षा र कूटनीतिक सक्रियता बढाउन माग

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सांसदहरूले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन्। दुई देशबीच चलेको श्रृंखलावद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन्। भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाहरूमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने...

स्वर्णिमको प्रश्न –दक्षिण एशियाली सपना कोमामा छ, ब्यूँताउने हो कि मर्न दिने ?

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले  काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १०...

पाकिस्तानी दूतावासअगाडि प्रदर्शन

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आतंकवादको विरुद्धमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ। शुक्रवार मध्याह्न काठमाडौँस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले पाकिस्तान : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि...

भारत-पाकिस्तान तनाबका कारण आइपिएल २०२५ स्थगित

५२ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण आइपिएल २०२५ का बाँकी खेल स्थगित भएका छन्।  भारतीय क्रिकेटको सर्वोच्न निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। दुई देशबीचले एकअर्कालाई रकेट आक्रामण गर्न थालेपछि बिहीबार राति धर्मशालामा पञ्जाब...

भारत पाकिस्तान युद्द : आइपिएल स्थगित

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको हो आजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर...

हलमा लागे 'ऊनको स्वीटर' र 'जार'

१ घण्टा अघि   सेतोपाटी

फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। विपिन कार्की र मिरूना मगर अभिनीत 'ऊनको स्वीटर' र सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाही अभिनीत 'जार' रिलिज भएका हुन्।  नवीन चौहान निर्देशित 'ऊनको स्वीटर' पूर्वी पहाडको बहुसांस्कृतिक परिवेशमा रहेर बनेको प्रेमकथामा आधारित...

युद्दको प्रभाव : भारतमा २४ विमानस्थलमा बन्द

१ घण्टा अघि   थाहाखबर

भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ। भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु...

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीलाई फर्काउन माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल फर्काउन सरकारसँग माग गरेकी छिन्। उनले त्यहाँ छात्रवृत्तिमा अध्ययनरत ८० जना भन्दा बढी विद्यार्थीहरूले सुरक्षासँगै नेपाल फर्काउन माग गरेपछि यस्तो माग गरेकी हुन्। उनका अनुसार...

एमालेले जारी गर्‍यो ह्विप

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले संसदमा नीति तथा कार्यक्रम पारित गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार ह्विप जारी गरेका हुन्। यही वैशाख २८ गते आइतबार संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको अनिवार्य...

गभर्नर चाँडै नियुक्ति हुन्छः सभापति देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन्।  शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै...

लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्। मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने...

आतंकवादको विरूद्धमा हुने कारबाहीलाई जायज ठान्छौं: प्रवक्ता महत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सबै किसिमकोआतंकवादको विरूद्धमा रहेको बताएका छन्।। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै प्रवक्ता महतले कांग्रेस आतंकवादको विरूद्धमा रहेको बताएका हुन्। 'हामी जहिले पनि आतंकवादको खिलाफमा छौं।...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।         डडेलधुरा, आलिताल गाउँपालिका-८ सुनखोलास्थित सडकमा भि.न.पा. ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ कैनघाडी बस्ने विक्रम विकको छोरा ४ वर्षीय विवेक विकको बिहीबार साँझ मृत्यु भएको छ। ठक्करबाट...

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने युवती पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै...

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए। डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन्। सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग...