कामना सेवा विकास बैकका ग्राहकले क्याफियोफिलामा छुट पाउने
कामना सेवा विकास बैकका ग्राहकले क्याफियोफिलामा छुट पाउने भएका छन्। बैंकले ज्ञानेश्वरमा रहेको क्याफियोफिलासँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको हो।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता...
