भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा प्रबन्ध गर्न सभामुखले गराए सरकारको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसदहरूले भारत-पाकिस्तानबीच बढ्दै गएको तनावबीच त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा चुनौती उत्पन्न भएको र सरकारले यस मामिलामा गम्भीर हुनुपर्ने बताएका...