गभर्नर को बनाउने भन्नेमा काँग्रेस र एमालेबीच हानथाप
काठमाडौँ : गत सोमवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गरे। एक महिना बित्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको सरकारको बेलुन फुटेको टिप्पणी गरे। प्रचण्डको भनाइ आएको भोलिपल्टै...