प्रकाश सपुत भन्छन्– सोझो मान्छेले गर्न सक्ने काम होइन राजनीति, तर आफ्नो आवाज सुनाउन म आएँ
गायक तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा परेपछि थप चर्चामा छन्। संगीत र फिल्ममा व्यस्त उनले राजनीतिमा आउनेबारे यसअघि कहिल्यै खुलाएका थिएनन्। त्यही भएर पनि उनी समानुपातिक उम्मेदवार बनेपछि शुभचिन्तक तथा स्रोता-दर्शकले 'सरप्राइज' का रूपमा...
