भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित सात जनाविरूद्ध मुद्दा, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा
भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित सात जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा विशेष अदालतमा पुगेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार सात जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा दायर गर्न लागेको हो। उक्त आरोपपत्र दर्ताको क्रममा रहेको विशेष अदालतका...
