'गजनी' भिलेन अभिनीत नेपाली फिल्म 'आ बाट आमा' को टिजर सार्वजनिक (भिडिओ)
फिल्म 'आ बाट आमा' को टिजर युट्युबमा सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक टिजरमा विदेशिन लागेको छोराप्रति आमाबुवाको स्नेहलाई देखाइएको छ। यो फिल्ममा चर्चित कलाकार प्रदीप रावतले पनि शीर्ष भूमिकामा अभिनय गरेका छन्। 'गजनी' भिलेनका रूपमा परिचित प्रदीप अभिनेता पल...
