आफैले ल्याएको विधान संशोधन प्रस्तावबाट किन पछि हटे ओली?
आफैले ल्याएको विधान संशोधन प्रस्तावबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका थिए। एक सचिवालय तहका नेताहरूले दिएका जानकारी अनुसार बैठकमा अध्यक्ष ओलीले...
