'गल्फुड दुबई-२०२६' मा टोकला टीको सहभागिता
नेपाली चिया उत्पादनको क्षेत्रमा लोकप्रियताका साथ 'टोकला टी' ले १०० वर्ष भन्दा बढीको विरासत बोक्दै आएको छ । नेपालको सबै भन्दा ठूलो चिया उत्पादक/निर्यातकर्ताको रूपमा रहेको 'टोकला टी' ले हालै सम्पन्न विश्वमा नै अग्रणी खाद्य तथा पेय पदार्थ प्रदर्शनी गल्फुड दुबई–२०२६ मा...
