शुक्रबारबाट शुरु भयो टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले आजबाट म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना शुरु गरेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । ग्राहकको परिवर्तित जीवनसैली...