एमालेको ११ औं महाधिवेशन (लाइभ)
नेकपा एमालेको ११ औं महाधिवेशन सुरू भएको छ। भक्तपुरको सल्लाघारी चौरमा महाधिवेशन स्थल छ। महाधिवेशन स्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भइसकेका छन्। अन्य पाहुनाहरू पनि आउने क्रम जारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन क्रममा जनाएका छन्। महाधिवेशन स्थलतर्फ...
