ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

खेलकुदमन्त्री गुप्ताद्वारा निर्माणाधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण (तस्वीरहरू)

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्। १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भइरहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन्।

प्रधानमन्त्रीले गरिन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान

५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिइन्। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ,...

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन्। बैठक आइतवार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

माओवादी बैठक : पार्टी एकता गर्ने निर्णय

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले पार्टी एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि...

नेपाल अमेरिकासँग पराजित

२९ मिनेट अघि   सेतोपाटी

नेपाल अमेरिकासँग फेरि पराजित भएको छ। युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग-२ सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग  ४ विकेटले पराजित भएको हो। नेपालले दिएको २७२ रनक लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। अमेरिकाका...

जनार्दन शर्मा अराजक बने, उनको शैली ठिक भएन : प्रचण्ड

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पूर्वअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएका आरोप लगाएका छन्। शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा...

कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस्

३६ मिनेट अघि   सेतोपाटी

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यू, चुरो कुराबाट सुरू गरौं — मंसिर वा पुसमा कांग्रेसको नियमित महाधिवेशन गर्न सम्भव छ भन्ने तपाईंलाई थाहा छ। यो कुरा तपाईंलाई मात्र थाहा छैन, कांग्रेसका देशभरिका नेता तथा कार्यकर्तालाई थाहा छ। अनि थोरै मात्र पनि राजनीतिक...

कुनै दिन मैले मुक्ति पाउने छु

३८ मिनेट अघि   सेतोपाटी

कविता अचेल मलाई आफैदेखि दया लागेर आउँछ आफ्नो हालत देखेर आफैलाई हाँसो उठ्छ आफैलाई आफैमाथि व्यङ्ग्य गर्न मन हुन्छ आफ्नो अज्ञानता सम्झेर दुःख लाग्छ आफ्नो मूर्खतासँग झोक चल्छ आफूभित्रको अन्तरविरोधमा अल्झिएर  कुहिरोमा हराएको काग भएको छु आफूभित्रको अन्तद्वन्द्वमा फसेर  हुरीमा...

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक हिलाम्मे, सडक अवरुद्ध

४८ मिनेट अघि   थाहाखबर

भोजपुर : निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन्। सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकालाई आवतजावत गर्न कठिनाइ भइरहेको स्थानीयले...

एकीकृत समाजवादीसँग एकताबारे प्रचण्डले भने- हप्तादिन कट्दैन

५३ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक साताभित्र एकीकृत समाजवादीसँग एकता टुंगिने बताएका छन्। शनिबार पेरिसडाँडामा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नमा प्रचण्डले एकता प्रक्रिया चाँडै टुंगिने बताएका हुन्। पत्रकारहरूले एकता प्रक्रिया कहिलेसम्म सकिन्छ भनेर प्रश्न गरेका...

जनार्दनको आरोपमा प्रचण्डको जबाफ- गलत हो, अराजक हो

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता जनार्दन शर्माले गलत आरोप लगाएको बताएका छन्। शनिबार सचिवालय बैठक सकाएर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँग कुराकानी क्रममा नेता शर्माले लगाएका आरोपहरू गलत रहेको बताएका हुन्। पत्रकारहरुले प्रचण्डलाई महाधिवेशन टार्न...

बैठक बीचमै छाडेर निस्किएका थिए जनार्दन

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक शनिबार बस्यो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो बैठक भएकोमा नेता जनार्दन शर्मा भने बीचमै छाडेर निस्किएका थिए। आजको बैठक एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल गर्ने एजेन्डा थियो। त्यसबारेमा आफ्नो भनाइ राखेपछि...

नेकपा एससँग एकता गर्ने निर्णयमा जनार्दन शर्माको आपत्ति, बैठक छाडेर निस्किए

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिएका छन्। शनिवार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा उनले सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिएका छन्।...

एमालेले देशैभर मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छान्ने, यसरी छानिनेछन् २१ सय प्रतिनिधि

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले ११ औं महाधिवेशनको प्रतिनिधि देशैभर एकै दिन छान्ने भएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसेको सचिवालयको ५९ औं बैठकले मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छान्ने निर्णय गरेको हो। सोको विवरण १५ गते भित्रमा...

बेमौसमी वर्षाले माछापालनमा ठूलो क्षति

१ घण्टा अघि   थाहाखबर

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका युवा सुदीप चौधरीले दुई वर्षदेखि गाउँमै माछा पालन गर्दै आएका थिए। पढ्दै कमाउँदै भन्ने उद्देश्यका साथ शुरु गरिएको व्यवसाय अहिले ठूलो नोक्सानीमा परिणत भएको छ। सुदीपले १० कठ्ठा क्षेत्रफलमा रहेको पोखरी भाडामा लिएर साथीसँग मिलेर माछा...

प्रतिनिधि सभा पुनःस्थापनाका लागि एमालेले मंसिर ६ गते जनसभा गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले आगामी मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने भएको छ। शनिबार भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालयको ५९ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना, संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि वडा तहदेखि नै जनपरिचालन गर्दै काठमाडौंमा जनसभा गर्ने निर्णय गरिएको...

प्रधानमन्त्री कार्कीले गरिन् कांग्रेस महामन्त्री गगन र विश्वप्रकाशसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन्। शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्कीले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए। करिब एक घन्टा चलेको बैठकमा आगामी...

लटारम्मेश्वरमा 'काले' हाम्रो गाइड!

१ घण्टा अघि   सेतोपाटी

म काले, एक कुकुर। मानिसहरूले मलाई कालु, कालुवा, कुकुर, कुटे, र अन्य धेरै नामले बोलाउँछन्, तर मलाई त्यसले कुनै फरक पार्दैन। म मकवानपुरको नयाँ चर्चित गन्तव्य 'लटारम्मेश्वर महादेव' मा बस्छु। मेरो दैनिकी खाने, बस्ने र सुत्नेमा बित्छ, जस्तो हरेक दिन...

निरन्तर झरीका कारण डुब्यो धान, रौतहटका किसान चिन्तित

१ घण्टा अघि   थाहाखबर

रौतहट : बुधबारदेखि निरन्तर परिरहेको झरीले रौतहटका किसानको धानबाली पूरै डुबाएको छ। धान पाकेर काट्ने तयारीमा रहेका किसान अहिले खेतमै बाली बिग्रने डरले चिन्तित बनेका छन्। तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण धान भित्र्याउने सिजनमै पानी पर्नु किसानका लागि ठूलो...

एमालेले बदल्यो महाधिवेशन स्थल, अब काठमाडौंमै हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ। एमालेको शनिबार बसेको सचिवालयको ५९ औं बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौंमै गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए। ‘केन्द्रीय कमिटीको दसौं बैठकले पोखरामाा गर्ने भनेको ११ औं महाधिवेशन स्थल...

प्रधानमन्त्री कार्कीले निर्वाचनबारे कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशसँग लिइन् परामर्श

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छिन्। यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेकी छिन्। दिउँसो ४ देखि ५ बजेको बीचमा करिब एक घण्टा...

मन्त्रालयको सल्लाहकारदेखि ठूला अर्न्तराष्ट्रिय कम्पनीको कर अधिकृतसम्म

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली लक्जम्बर्गमा दोस्रो पुस्ताका नेपाली युरोपकै सबभन्दा सम्पन्न देशमध्येको एउटा देश हो, लक्जम्बर्ग। यो फ्रान्स, जर्मनी र बेल्जियमको बीचमा रहेको सानो, सुन्दर तथा सम्मुनत मुलुक हो। विश्वका १ सय ८० मुलुकका नागरिकहरूको बसोबास रहेको लक्जम्बर्गमा अहिले करिब साढे ६...

हरिबोधिनी एकादशीमा पोखराको तुलसीघाटमा भक्तजनको भीड (तस्वीर)

१ घण्टा अघि   थाहाखबर

पोखरा : आज हरिबोधिनी एकादशी मनाइएको छ। भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा–अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसीघाटमा भक्तजनको भीड लागेको छ। भीडभाड भए पनि भक्तजनहरू व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।...

तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका ३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र-०२-०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो...