चितवनबाट फरार बन्दी झापामा पक्राउ
झापा : जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए। प्रहरीले खोजतलासका...
