कांग्रेस बागमतीका ५ पदाधिकारी विशेष महाधिवेशनका पक्षमा
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका ५ जना पदाधिकारी विशेष महाधिवेशन पक्षमा खुलेका छन्। उपसभापतिद्वय चन्द्र महर्जन र मोहनबहादुर बस्नेत तथा कोषाध्यक्ष भद्रा पराजुली भण्डारी, सहमहामन्त्री ऋषिराम घिमिरे, सहमहामन्त्री हरिशरण श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा उभिएका हुन्। उनीहरूले विशेष महाधिवेशनमा उपस्थितिका लागि...
