समझदारीका लागि हामी प्रयासरत छौं- प्रदीप पौडैल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समझदारीका प्रयासरत रहेको बताएका छन्। विशेष महाधिवेशन पक्षबाट संवाद टोली सदस्य रहेका पौडेलले अहिलेसम्म समझदारी नबनेको तर प्रयास जारी रहेको बताएका हुन्। 'हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टी एकताबद्ध बनाउन आफ्नो तर्फबाट प्रयासरत...
