राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राप्रपा नेपालले आगामी मंगलबारका लागि बैठक आह्वान गरेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण,...
