ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले दियो काठमाडौं २ मा कविर शर्मालाई टिकट

५४ सेकेन्ड अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मालाई उम्मेदवार बनाएको छ। पार्टी संसदीय बोर्डले शर्मालाई आज उम्मेदवार बनाउने निर्णय गरेको हो। आफू उम्मेदवारी दर्ताका लागि जाँदै गरेको शर्माले सेतोपाटीलाई जानकारी दिए। फागुन २१ मा हुने निर्वाचनका लागि आज उम्मेदवारी...

कांग्रेसको दमक सभापति प्रसाईंको राजीनामापछि उपमेयर पत्नीले भनिन्– पार्टीसँग चित्त दुखेको रहेछ!

३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले राजीनामा दिएपछि काग्रेसबाटै दमक नगरपालिकामा उपमेयर निर्वाचित उनकी पत्नी रेगिना भट्टराईले आफूले रोक्न खोज्दा पनि 'पार्टीमा चित्त दुखाएर' राजीनामा दिएको बताएकी छन्। प्रसाईंले कांग्रेस पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन शाहलाई...

प्रचण्डले गरे रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता

५ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता गरेका छन्।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। संयोजक प्रचण्डको प्रस्तावक जनयुद्धका शहिद लक्ष्मीराम केसी ‘पवन’ का छोरा जीवन खड्काको...

'धुरन्धर' को सिक्वेलको नाम 'धुरन्धरः द रिभेन्ज' राखियो, टिजरलाई 'ए' प्रमाणपत्र

५ मिनेट अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर' ले बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो। यो फिल्मले भारतमा ८ सय २६ करोड ५० लाख भारू नेट र विश्वभर १ हजार २ सय ८३ करोड ५० लाख भारू ग्रस कमाइसकेको छ। आदित्य धर निर्देशित 'धुरन्धर' ले नेपालमा समेत १०...

दिउँसो २ बजेसम्म ८६१ जनाले गराए उम्मेदवारी दर्ता

११ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते हुने निर्वाचनका लागि देशभर मनोनयन दर्ता भइरहेको छ। बिहान १० बजेदेखि देशैभरिका जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक ढंगले मनोनयन दर्ता भइरहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरि ८६१ जनाले उम्मेदवारी दर्ता गराएका...

रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेले दिए उम्मेदवारी

१५ मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे २ बजे भैरहवा बालमन्दिरस्थित निर्वाचन कार्यालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्। घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र विघटित प्रतिनिधि सभा सदस्य थिए।

झापा-५ मा बालेनलाई सघाउन कांग्रेसको दमक नगर सभापति प्रकाश प्रसाईंले दिए राजीनामा

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन शाहलाई सघाउने घोषणा गरेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाहले उम्मेदवार दिएपछि चुलिएको झापा-५ को...

काठमाडौं–४ मा एमालेबाट राजन भट्टराई उम्मेदवार

१८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले काठमाडौं–४ मा उम्मेदवार टुंगो लगाएको छ। काठमाडौं–४ मा एमाले सचिव राजन भट्टराई उम्मेदवार बन्ने भएका हुन्। उनले अहिले साढे ३ः३० बजे उम्मेदवारी दर्ता गर्ने एक नेताले जानकारी दिए। ‘सभापति गगन थापा उम्मेदवार नभए राजन भट्टराई उम्मेदवार बन्ने निधोजस्तै थियो।...

उम्मेदवारी दर्ताअघि चन्द्र, प्रदीप र सुदर्शनले सँगै फोटो खिचाए, अंकमाल गरे

१९ मिनेट अघि   सेतोपाटी

गुल्मी-१ मा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले उम्मेदवारी दर्ताअघि सँगै फोटो खिचाएका छन्।  जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु अघि कांग्रेसका चन्द्र भण्डारी, एमालेका प्रदीप ज्ञवाली र नेपाली कम्युनिष्ट पार्टीका सुदर्शन बरालले सँगै फोटो लिएका हुन्।  बराल र...

रमेश लेखकलाई टिकट नदिएको भन्दै कञ्चनपुर ३ मा विरोध

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै विरोध भएको छ। लेखकनिकट कञ्चनपुर ३ का नेता कार्यकर्ताले आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुतला दहन गरेका छन्। लेखक टिकटका आकांक्षी थिए। कांग्रेस संसदीय बोर्डले कञ्चनपुर ३...

रूपन्देही–२ मा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले गरे उम्मेदवारी दर्ता

२१ मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई उम्मेदवारी दर्ताका लागि दिउँसो साढे २ बजेको समय दिएको थियो। पौडेल नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूको साथमा दिउँसो साढे २ बजे बुटवल देवीनगरस्थित...

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका प्रभावितलाई सिपमूलक तालिम

२३ मिनेट अघि   सेतोपाटी

रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सिप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सुरू गरेको छ। आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका...

इपिएसमा देखिएका समस्या समाधानका लागि नेपाली टोली कोरिया जाने

३१ मिनेट अघि   सेतोपाटी

रोजगार अनुमति प्रणाली(इपिएस) मा देखिएका समस्या समाधानका लागि कोरियाली पक्षसँग वार्ता गर्न नेपाली टोली दक्षिण कोरिया जाने भएको छ।  इपिएस शाखाका अनुसार जतिसक्दो छिटो नेपालबाट उच्चस्तरीय टोली जाने तयारी भइरहेको छ।  समस्या समाधानका लागि कोरियाली पक्षसँग कूटनीतिक पहल पनि भइसकेको र...

यी हुन् राजीनामा दिएर उम्मेदवार बनेका स्थानीय तहका जनप्रतिनिधि

३४ मिनेट अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्तामा जुटेका छन्। महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको...

एमाले सचिव राईद्वारा मनोनयन दर्ता

४२ मिनेट अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव शेरधन राईले मनोनयन दर्ता गराउएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल...

कांग्रेसबाट ललितपुरमा क-कसले पाए टिकट?

४४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले ललितपुरका ३ वटै क्षेत्रमा उम्मेदवार तय गरेको छ। कांग्रेस संसदीय बोर्डले ललितपुर १ मा सहमहामन्त्री उदय शम्शेर राणालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। साथै ललितपुर २ मा प्रेमकृष्ण महर्जन र ललितपुर ३ मा जितेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय...

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे उम्मेदवारी दर्ता

४८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरेका छन्। अध्यक्ष ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असभ्यता देखाएको टिप्पणी गरेका थिए। उम्मेदवारी दर्ताका...

कांग्रेस मुद्दामा सकियो बहस, आदेश कहिले आउँछ?

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णय विरूद्ध दायर गरेको रिटमा बहस सकिएको छ।  आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुरू भएको बहस सकिएको...

रूपन्देही–२ मा नेकपाबाट विश्वदिप पाण्डेले गरे उम्मेदवारी दर्ता

५४ मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्। पाण्डे दिउँसो साढे १ बजे दलबल सहित बुटवल देवीनगरस्थित निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा पुगेका थिए।  निर्वाचन कार्यालयले सबै दलहरूलाई उम्मेदवारी दर्ताका लागि अलग अलग समय...

काठमाडौं–३ मा कांग्रेसबाट रमेश अर्यालले पाए टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  कांग्रेसले मंगलबार अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हुन्। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

दोषको उत्तराधिकार!

१ घण्टा अघि   सेतोपाटी

रमेश र उनीभन्दा २७ वर्ष कान्छी पत्नीबिचको वैवाहिक सम्बन्ध प्रेमको पवित्र बन्धन नभई क्षणिक आकर्षण र अपरिपक्वताको परिणाम थियो। उनीहरूबिचको उमेरको खाडलले गर्दा घरमा आत्मिक मेलभन्दा निरन्तरको वैचारिक द्वन्द्व र अशान्ति मौलायो। यस अस्थिर जगमा सन्तोष र समीक्षा नामक दुई...

काठमाडौं-३ बाट महानगरका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ३ बाट काठमाडौं महानगर पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका हुन्। चुनाव उठ्नको लागि उनले माघ १ गते पदबाट राजीनामा दिएका थिए। 

काठमाडौं १० मा कांग्रेसले दियो हिमाल कार्कीलाई टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ। संसदीय बोर्ड बैठकले कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। कार्की कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य हुन्। २०७९ को चुनावमा यस क्षेत्रमा राजेन्द्रकुमार केसी निर्वाचित भएका थिए। केसीले अब...

काठमाडौं–९ मा राष्ट्रिय जनमोर्चाका रोशन दानीले गरे उम्मेदवारी दर्ता

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट युवा नेता रोशन दानीले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार दानीले सम्बन्धित निर्वाचन अधिकृतको...