तनहुँ–१ मा स्वर्णिम वाग्ले र गोविन्द भट्टराईको यस्तो छ चुनावी हिसाब, कस्तो होला प्रतिस्पर्धा?
तनहुँको क्षेत्र नम्बर १ सँग राष्ट्रपति रामचन्द्र पौडेलको एउटा संयोग छ। उनले संसदीय चुनावमा 'डेब्यू' गरेको यही क्षेत्रबाट हो। उनी संसदीय चुनाव पहिलो पटक हारेको पनि यही क्षेत्र हो। र, उनले संसदीय चुनावमा अन्तिम पटक प्रतिस्पर्धा गरेको पनि यही क्षेत्रबाट...
