माट्का हेलसिन्कीमा नेपालको सहभागिता सफल
नेपाल पर्यटन बोर्डले फिनल्याण्डको हेलसिन्कीमा आयोजना भएको नर्डिक क्षेत्रकै ठूलो पर्यटन मेला माट्का २०२६ मा सहभागिता जनाउँदै नेपाललाई सफलतापूर्वक प्रवर्द्धन गरेको छ। १५ देखि १८ जनवरी २०२६ सम्म आयोजित मेलामा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक र दिगो पर्यटन गन्तव्यका रूपमा प्रस्तुत...
