ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कास्की कारागारबाट फरार कैदी पाल्पाबाट पक्राउ

४ मिनेट अघि   सेतोपाटी

कास्की कारागार बाट फरार कैदी पाल्पामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बस्ने ४३ वर्षीय केशव कुमाललाई अस्थायी प्रहरी पोस्ट माडि फाँटको टोलीले पक्राउ गरेको हो। कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल...

तस्विरमा हेर्नुहोस् नेपाल प्रहरीको कुकुरतिहार

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ। कार्यक्रममा प्रहरी ह्यान्डलरहरूले सेवा कुकुरहरूको आज्ञापालन जस्ता प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको थियो। विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान गरिएको छ। हेर्नुहोस् तस्विर-

किसानका बारीमा ढकमक्क सयपत्री, तस्वीरहरू

९ मिनेट अघि   थाहाखबर

धनकुटा : तिहार शुरु भएसँगै धनकुटाका फूल खेती गर्ने किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। तिहारमा बारीबाटै फूल बिक्री भएपछि किसान खुशी छन्। तर, गएका वर्ष भन्दा यो वर्ष तिहार छिटो भएकाले माथिल्लो क्षेत्रका किसानका बारीमा राम्रोसँग फूल फुल्न पाएको छैन। ...

अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २–० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन बनेको छ। मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन...

बूढानीलकण्ठको घरबाट प्रदर्शनकारीहरूले पैसा उडाएको विषयमा के भने दीपक खड्काले?

२६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काले भदौ २४ गते प्रदर्शनकारीहरूले घरमा तोडफोड गर्दा आफू सोही घरमा रहेको बताएका छन्। सोमबार बिहान बूढानीलकण्ठस्थित सोही घरको प्रांगणमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले त्यतिबेला तोडफो र आगजनी हुन थालेपछि सुरक्षाकर्मीले आफू र...

त्रिवि क्रिकेट मैदानको काम धमाधम- तस्विर

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ। आगामी मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल...

पूर्वमन्त्री खड्काको प्रश्न- भाग्यो भन्न मविरूद्ध वारेन्ट जारी भएको छ, राज्यले कहीँ नजानू भनेको छ?

५४ मिनेट अघि   सेतोपाटी

पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू भागेको भनेर सरकारले गलत प्रचार गरेको बताएका छन्।  बूढानीलकण्ठस्थित आगो लागेको आफ्नो घरको कम्पाउन्डमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत प्रचार गरेको बताएका हुन्। उनले   राज्यले गल्ती गर्‍यौ र...

गरियो कुकुरपूजा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कार्तिक कृष्ण चतुर्दशी। सनातन धर्मावलम्बीले कुकुरपूजा गरेका छन्। विभिन्न परिकारसहित कुकुरपूजा गरिएको हो। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। यो दिन कुकुपूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास...

तिहारमा घर जान लागेका थिए, बसपार्कमै बसले ठक्कर दिँदा बिते

१ घण्टा अघि   सेतोपाटी

बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो। बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो। ...

गृहमन्त्री अर्यालले भागे भनेका दीपक खड्का जलेको घरबाटै सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ। जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएका हुन्।  गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश...

ट्यांकरले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वी नवलपरासीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।  सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्र्तगत मध्यबिन्दु नगरपालिका–८ गडारखोलामा बुटवल जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल बोकेको ट्यांकरले लु ५५ प २९४८ नम्बरको स्कुटरलाई...

गृहमन्त्री अर्यालले भागिसके भनेका तत्कालीन ऊर्जामन्त्री बूढानीकण्ठबाट भए सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

पूर्व ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन्। सोमबार बिहान खड्काले जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका हुन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा ऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताएका थिए। उनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा...

खुर्सानी खेती सिक्न पौवादुङमा

१ घण्टा अघि   थाहाखबर

भोजपुर  : यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ।  यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो।...

'यसले यति राम्रो आर्ट बनाउने रहेछ, मलाई नै थाहा थिएन!'

१ घण्टा अघि   सेतोपाटी

बीस वर्षअघि 'पल्पसा क्याफे' पढेपछि मैले थाहा पाएकी थिएँ— रङबाट पनि कथा भन्न सकिन्छ। तर ती रङले भनेका कथा बुझिन्छ कसरी — यो प्रश्न मेरो मनमा वर्षौंसम्म घुमिरह्यो। मैले चित्त बुझ्दो उत्तर भेटिनँ। गुगल र च्याट जिपिटीको जमानासम्मै एउटा उत्तर...

फ्लाइ दुबईको जहाजमार्फत विपिनको शव आज नेपाल ल्याइने

२ घण्टा अघि   सेतोपाटी

विपिन जोशीको शव आज काठमाडौं ल्याइँदैछ। इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइने भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेले क्षेत्रीका अनुसार विपिनको शव बोकेको जहाज दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। विमानस्थलमै दिउँसो छोटो श्रद्धाञ्जली...

गाजामा पुनः हवाई आक्रमण गरेको इजरायलद्वारा युद्धविराम कार्यान्वयनको प्रतिबद्धता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : गाजामा आफ्ना सैनिक मारिएको भन्दै हवाई आक्रमण सुरु गरेको इजरायलले पुनः युद्धविराम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।  १० अक्टोबरयता हमासले जिवित बन्धक फिर्ता र केही मृतकको शव हस्तान्तरणपछि पनि इजरायलले गाजाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो।  हिजो मात्रै इजरायली...

यस्तो छ लक्ष्मीपूजाका दिनदेखि भाइटीकासम्मको मौसम पूर्वानुमान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यो वर्ष तिहारमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एकदुई स्थानमा फाटफुट वर्षा हुन सक्ने जनाइएको छ।...

ब्यारेकमा फर्कियो सेना

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी समूहले गत भदौ २३ र २४ गते गरेको प्रदर्शन हिंसात्मक भएपछि परिचालन भएको सेना ब्यारेक फर्किएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जेनजी आन्दोलनले अराजक रूप लिएपछि ६२ वटा कारागार र ४१ महत्वपूर्ण संरचनाको सुरक्षामा २४ हजार...

ग्लोबल आइएमई बैंकलाई दोस्रोपटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएको छ। संयुक्त राज्य अमेरिकामा शनिबार आयोजित समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधlले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तारण गरे।  विश्वसनीयता, वित्तीय...

तस्विरमा हेर्नुहोस् मालाको जोहो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ। घर सिँगार्नेदेखि लक्ष्मीको पूजा गर्ने र दाजुभाइलाई लगाइदिनसमेत फूलको व्यापक प्रयोग हुन्छ। राजधानीका विभिन्न स्थानमा फूल कारोबार भइरहेको छ । खासगरी न्यूरोड, असन, कालिमाटी लगायत ठाउँमा फूल किनबेच गर्नेहरूको घुइँचो छ। हेर्नुहोस् तस्विर-  ...

लिभरपुल म्यानचेष्टर युनाइटेडसँग पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ।  गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल पाहुना टोलीसँग २–१ गोलले पराजित भएको हो।  यो हारसँगै लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ। ​ युनाइटेडको जितमा ह्यारी मगुइरले...

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हमासको कब्जामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार स्वदेश ल्याइँदैछ। दिउँसो २ बजेर २० मिनेटमा फ्लाई दुबैको विमानमार्फत शव काठमाडौं ल्याइनेछ ।  आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेर...

तीन महिनामा चार अर्ब १५ करोड राजस्व संकलन

३ घण्टा अघि   सेतोपाटी

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व...

मेची भन्सारले तीन महिनामा उठायो चार अर्ब १५ करोड राजस्व

३ घण्टा अघि   थाहाखबर

झापा : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोजमा चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने...