निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलोपटक एउटै पर्दामा, 'कस्तुरी' को छायांकन सुरू
निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म 'कस्तुरी' को शुभमुहूर्त गरिएको छ। मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरू गरिएको हो। निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको छायांकन थालिएको बताए। उनले भने,'हामीले आजैबाट फिल्मको छायांकन थालेका छौं।...
