उमेर पाको भए पनि हामी जेनजीभन्दा कम छैनौं : प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरू नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले उमेरको हिसाबले धेरैजसो नेताहरु उत्तरार्द्धमा रहेको बताए। तर...
