ओलीको ‘घर फर्कने आह्वान’ लाई समर्थन गर्दै योगेशका चार प्रस्ताव
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीमा रहेकाहरुलाई ‘घर फर्कन’ गरेको आह्वानलाई पार्टीका सचिव योगेश भट्टराईले स्वागत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीभित्र एकता र सुदृढीकरणका लागि चारवटा प्रस्ताव पनि अघि सारेका छन्। भट्टराईले भनेका छन्,...
