केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव
उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन। त्यसबेलादेखि स्थानीय गोठालाहरूका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ। बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने...
