ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ  : मन्त्री खरेल

१५ मिनेट अघि   थाहाखबर

ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम भइरहेको बताएका छन्। द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उनले सरकार गठन भएको तीन...

कानून जटिल नभई जनताले बुझ्नसक्ने सरल बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जटिल र जञ्जालयुक्त नभई सामान्य जनताले बुझ्न सक्ने सरल बनाउनुपर्ने बताएका छन्। नेपाल कानून समाजद्वारा काठमाडौँमा आयोजित तीनदिने कानून निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले...

ऊ दाहसंस्कार गर्न अवश्य आउने छ!

२५ मिनेट अघि   सेतोपाटी

कविता मान्छेहरू भन्छन्  गुँड छोडेर आकाशमा उड्ने  चराको कथा जस्तै हो जीवन।  हिमालबाट पग्लिएर समुन्द्रतिर बगेको पानीको अनिश्चित यात्रा हो जीवन।  जीवन बत्तीको वरिपरि घुमिरहने  पुतलीको दु:खान्त कथा हो?  या फूलका नाभी चुसेर  मधु बनाउने मौरीको कर्म झैँ हो?     जीवन...

राष्ट्रिय टेबलटेनिस : रुविन र इभानालाई स्वर्ण

५३ मिनेट अघि   सेतोपाटी

ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा...

हामी शासक बन्न र राजनीति गर्न आएका होइनौँ : कुलमान घिसिङ

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू शासक बन्न र राजनीति गर्न नआएको स्पष्ट पारेका छन्। चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए। राजनीति र...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्षको जेल तोकियो

१ घण्टा अघि   थाहाखबर

संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिवार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ। अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४...

नेपाल एपिएफलाई हराउँदै इस्ट बंगाल साफ महिला क्लब च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा भिडन्तमा नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३-०...

निर्वाचनमा जिते, राजनीतिमा हारे

१ घण्टा अघि   सेतोपाटी

कर्मकल्चरनेकपा एमालेले यथासमयमै महाधिवेशन सम्पन्न गरेर अनुशासित राजनीतिक संगठनको जिम्मेवारी प्रदर्शन गरेको छ। कुनै पार्टीको अनुशासन अरू कसैले अनुशिल गर्ने हो भने एमाले एउटा नमूनाका रूपमा देशमा विकास भएको छ। यसका शक्तिमान अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन जितेर पनि...

रेलको ठक्करबाट ७ वटा हात्तीको घटनास्थलमै मृत्यु

१ घण्टा अघि   सेतोपाटी

उत्तरपूर्वी भारतमा एउटा यात्रुवाहक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतमा लगभग २२ हजार जंगली हात्तीमध्ये ४ हजार भन्दा बढी रहेको आसम राज्यमा शनिबार भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको...

एमाले केन्द्रमा ओलीको क्षेत्रका नेताहरूको लर्को, झापाका अरू क्षेत्रबाट कति?

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा तेहेरिएका केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूको लर्को लागेको छ।  अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसपटक अलग प्यानल बनाएर नेतृत्वको प्रतिस्पर्धामा थिए। त्यस क्रममा ओली पक्षले एकलौटी जित...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

१ घण्टा अघि   सेतोपाटी

पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १७/१७ वर्षको जेल सजाय सजाय सुनाएको छ।  शनिबार इस्लामाबादको विशेष अदालतले सरकारी उपहार आफ्नो फाइदाका लागि दुरूपयोग गरेको मुद्दामा पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमति बुशरालाई १७/१७ वर्षको जेल सजाय सुनाएको हो। ...

पोल्याण्डमा 'सर्जन अफ दि इयर' बनेका बोधराज

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली तनहुँको भिमादका बोधराज सुवेदी भर्खर २० वर्ष लाग्दै थिए। अस्कल साइन्स क्याम्पसबाट आइएस्सी सकेका सुवेदीले पोल्याण्ड गएर डाक्टर पढ्ने अवसर पाए। एक वर्ष पोलिस भाषा पढेर जनरल मेडिसिन पढ्नको लागि १९८९ मा सुवेदी पोल्याण्ड गए। छात्रावृत्तिमा पढ्न गएकाले उनलाई...

हप्तामा एकदिन देशको लागि श्रम गरौं- हर्क साम्पाङ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्। विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने भन्दै उनले कम्तीमा हप्ताको एकदिन श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।  श्रम संस्कृति पार्टी रूपन्देहीले शनिबार बुटवलमा आयोजना...

ईश्वर पोखरेल समूहको निष्कर्ष- ओलीबाट पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ। शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको भेलाबाट पोखरेल समूहले उक्त निष्कर्ष निर्णय भेलापछि पत्रकारहरूसँग बोल्दै उपमहासचिव योगेश भट्टराईले बताए। 'आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई...

जेनजी शहीद परिवारसँग भावुक बने रवि : भने, 'तपाईंहरूको न्यायका लागि लड्छु'

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग भेटघाट गरेका छन्। आज चितवनको कार्यक्रम सकेर काठमाडौँ आउनेवित्तिकै उनले बबरमहलस्थित शहिदका परिवारसँग भेटघाट तथा छलफल गरेका हुन्। जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका...

लक्ष्मी ग्रुपले मनायो ५२औं वार्षिकोत्सव

१ घण्टा अघि   सेतोपाटी

लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औं वर्ष पूरा गरेको छ।  सन् १९७३ मा लक्ष्मी मिठाई भण्डार नामक एउटा सानो पसलबाट सुरू भएको यो यात्रा ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ। विगतका वर्षहरूमा...

हामी राजनीति गर्न आएका होइनौं- कुलमान घिसिङ

२ घण्टा अघि   सेतोपाटी

उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन्।  चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए।  राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्न जरूरी रहेको बताए।  उनले नेपालमा...

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

२ घण्टा अघि   सेतोपाटी

   मुक्तिनाथ कृषि कम्पनीले हकप्रद साधारण सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रूपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ७५ लाख ६०...

जेनजी कसैको पेवा होइन, प्रतिनिधि बनेर स्टन्ट नदिए हुन्छ- प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजीलाई पेवा नठान्न चेतावनी दिएका छन्। शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेनजीलाई कसैले आफ्नो पेवा ठानेको भए त्यस्तो भ्रमबाट मुक्त हुन चेतावनी दिएका हुन्।  कसैले जेन्जी हाम्रै पेवा...

मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यहरूले उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारूढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख...

निर्वाचन नभए संसद् पुनःस्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन...

त्यही भएर पो यो सहरलाई 'ठूलो स्याउ' भन्दा रहेछन्!

२ घण्टा अघि   सेतोपाटी

नियात्रा संयुक्त राज्य अमेरिकाको मुटु मानिने न्यूयोर्क सहरलाई त्यहाँका रैथानेहरू 'बिग एप्पल' अर्थात् 'ठूलो स्याउ' भन्दा रहेछन्। यो सहर राति होस् वा दिन कहिले नसुत्ने सधैं जागा रहने विचित्रको  सहर रहेछ।  हाम्रो टोलीका छजना सदस्य 'ठूलो स्याउ' को रसपान गर्दै थियौं।...

जे गर्न पनि ऋण माग्ने परिपाटीले देशमा विदेशी हस्तक्षेप बढेकाे छ : हर्क साम्पाङ

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सानाे काममा लागि पनि ऋण माग्ने परिपाटीले देशमा विदेशी हस्तक्षेप बढेकाे दाबी गरेका छन्। शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै उनले नेपालको सरकार विदेशीले बनाइदिने र...

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पाइएन, प्रतिनिधि छनोट देखिनै पार्टीको दुरुपयोग भो : योगेश

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन्। ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रतिनिधि छनोट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको...