भारतबाट १६ बालबालिकाको उद्धार
जनकपुरधाम : भारतका विभिन्न ठाउँबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ संस्थाले...
