सिँचाइका १२ रूग्ण ठेक्क ताेडियाे, सडकका थप ४० ठेक्का तोड्ने तयारी
काठमाडाैं : सरकारले धमाधम रूग्ण ठेक्का तोड्न थालेको छ। ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरूको सरकारले ठेक्का तोड्न थालेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ। हालै मात्र सिँचाइ ...
