ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओली नआएपछि पोखरेलले पोखरेललाई बुझाएर आफ्नो महाधिवेशन दस्तावेज, नेतृत्व परिवर्तनको निष्कर्ष

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा कार्यालय नआएपछि महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशन दस्तावेज बुझाएका छन्। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दस्तावेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका...

सुडान नागरिक बस्ती आक्रमण : ६३ बालबालिकासहित ११४ को मृत्यु

११ मिनेट अघि   थाहाखबर

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीवार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतवार जनाएको छ। जसमा ६३ बालबालिका छन्। करिब ७१ जना घाइते भएका छन्। राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर...

उच्चपदस्थलाई धम्की दिने पाठकविरूद्ध छन् चार वटा मुद्दा

१२ मिनेट अघि   सेतोपाटी

नेपालका १० जना उच्च पदस्थ व्यक्तिहरूको ज्यान मार्ने धम्की दिने प्रकाश पाठकविरूद्ध चार वटा मुद्दा रहेको खुलेको छ। प्रहरीले आपराधिक पृष्ठभूमि हेर्दा उनीविरूद्ध चार वटा मुद्दा पहिले नै दर्ता भएको देखिएको हो। पहिलो मुद्दा उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा दर्ता भएको देखिएको छ।...

ईश्वर पोखरेलले दर्ज गरेको दस्तावेजमा के छ? (पूर्णपाठ)

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज पार्टीमा दर्ज गरेका छन्। मंसिर २७ गतेदेखि सुरू हुने ११ औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आज च्यासल...

पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरूले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन्।  उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरूले...

एमाले महाधिवेशन तयारीबारे च्यासलमा छलफल

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको आज बैठक बसेको छ।  ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक...

एमाले संस्थापनइतर पक्षले भन्यो- हामी सामूहिकतामा चल्ने पार्टी बनाउँछौं

२२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) संस्थापन इतर पक्षका नेताहरुले सामूहिकतामा चल्ने पार्टी निर्माण अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्। मंसिर २७ मा सुरु हुने पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतर पक्षले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर अहिले एक जनाको आदेशका भरमा पार्टी...

समानुपातिकतर्फ एमालेले गर्‍यो दल दर्ता

२६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)ले समानुपातिक दल दर्ता गरेको छ। समानुपातिक तर्फ सोमबार दल दर्ता गरिएको पार्टीको केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। निर्वाचन आयोगले दल दर्ताका लागि आइतबारदेखि निवेदन खुलाएको थियो। सोही अनुसार आयोगमा पुगेर दल दर्ता गरिएको विभाग प्रमुख...

२६ सयमा अडिने प्रयासमा नेप्से, प्रवृत्ति स्पष्ट नहुँदा कारोबार रकम घट्यो

२८ मिनेट अघि   सेतोपाटी

लगातार ६ दिनदेखि घटेको सेयर बजार परिसूचक नेप्से २६ सयको विन्दुमा अडिने प्रयास गरिरहेको छ।  २६ सय विन्दु नेप्सेको लागि अहिले टेवा विन्दु बन्न लागेको देखिएको छ।  सोमबार नेप्से परिसूचक भने ३.०२ अंकले घटेर २६०६ विन्दुमा आइपुगेको हो।  कारोबार खुलेको...

'अभिमन्यु' अब अस्ट्रेलिया र न्युजिल्याण्डमा, एकै साता ५०० बढी शो

३१ मिनेट अघि   सेतोपाटी

नेपालका सिनेमा हलहरूमा प्रदर्शनरत फिल्म 'अभिमन्युः च्याप्टर १' डिसेम्बर ११ (बिहीबार) देखि अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनमा आउने भएको छ।  निर्माता विनोद पौडेलका अनुसार फिल्मले अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनको पहिलो साता ५०० भन्दा बढी शोहरू पाएको छ। उनले फेसबुक पोस्टमार्फत यसबारे जानकारी...

एमाले महाधिवेशन- ईश्वर पोखरेलले च्यासलमा दर्ज गरे छुट्टै दस्तावेज

३२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर छुट्टै दस्तावेज दर्ज गराएका छन्। महासचिव शंकर पोखरेललाई भेटेर ईश्वरसहित नेताहरूले दस्तावेज दर्ज गराएका हुन्। यो दस्तावेज मंसिर २७ देखि सुरू हुने ११ औं महाधिवेशनमा छलफल गराउने तयारीमा...

ग्राहकलाई पान र इमेल अद्यावधिक गर्न एनआइसी एसिया बैंकको अनुरोध

३७ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (पान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम कर विवरण (इ-टिडिएस) मिलान गर्न पान अनिवार्य भएकाले ग्राहकले बैंकको पोर्टल पानअपडेटडटएनआइसीएसियाडटकम वा एनआइसी एसिया मोबैंक...

सामान्य अंकले घट्यो नेप्से

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ। आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख...

शिवरात्रिमा जंगलमा मंगल!

४२ मिनेट अघि   सेतोपाटी

साइकल होस् कि मोटरसाइकल वा गाडी लिएर घरबाट निस्क्यो कि गल्ली–गल्लीका सडकमा डोरी तानेर बसेका साना केटाकेटी वा किशोरहरूले शिवको धुनी जगाउने भनी केही रकम मागे भने मान्नुहोस्– आज शिवरात्रि रहेछ। गाउँघरतिर त घरघरबाट मुढा वा दाउरा जम्मा गरेर भए...

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

४६ मिनेट अघि   थाहाखबर

चितवन : पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ। सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिँदै छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनको टुङ्गो लगाउने

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो। मुलुकको परिवर्तित...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

५१ मिनेट अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले 'बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट' विधामा भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित समारोहमा सम्मानित भएको हो। बैंकको ब्रान्ड प्रतिष्ठा सुधार, ग्राहक विश्‍वास अभिवृद्धि, सेवामा नवप्रवर्तन, नेतृत्व विकास, मिडिया...

क्रान्तिकारी विकास आजको आवश्यकता : हर्क साम्पाङ

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन्। सोमवार पार्टीले काठमाडौँको सिँफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्‍याउने अभियानमा...

ओलीले एमाले महाधिवेशन पनि पञ्चायतको गाउँ फर्क शैलीमा गर्न खोजे: सुरेन्द्र पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन्। ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पोखरेलले ओली नेतृत्वमा आएपछि एमालेको महाधिवेशन...

एनएमबी बैंकको ‘इन्स्टा बाइ’ सेवा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंकले क्रेडिट कार्ड सेवालाई थप डिजिटल, सहज र ग्राहकमैत्री बनाउन ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सुरू गरेको छ। यसमार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताले पाँच हजारभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआइ) मा बदल्न सक्नेछन्। ग्राहकले आफ्नो खरिद बिल र...

पदाधिकारी संख्या बढाउने भए दुई कार्यकाल व्यवस्था पनि लागू गरौं: सुरेन्द्र पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पदाधिकारी संख्या वृद्धि गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्। पदाधिकारीमा आकांक्षा राख्ने नेताहरू बढेपछि अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनमार्फत् पदाधिकारी संख्या वृद्धि गर्ने चर्चा चलेपछि उपाध्यक्ष पाण्डेले पदाधिकारी संख्या अहिलेकै १५ सदस्यीय रहनुपर्नेमा जोड...

जेनजी सहिदको नाम तीन दिनभित्र सिडिओ कार्यालयमा राख्न निर्देशन

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ४५ जना जेनजी सहिदको नाम तीन दिनभित्र राख्न निर्देशन दिएको छ। मन्त्रालयले सोमबार ७७ वटै जिल्लामा ४२ जना जेनजी सहिद र तीन जना अमर प्रहरीको नाम राख्न निर्देशन दिएको हो। सरकारले भदौ २३...

यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च पुगेका ८ कांग्रेस सांसद

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गतेका लागि घोषित निर्वाचन रोकेर प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने नेपाली कांग्रेसका सांसदहरू को को थिए भन्ने खुलेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित आठ जनाले आइतबार सर्वोच्चमा...

पाँच नेपाली फिल्म- कुन कति दर्शकले हेरे?

१ घण्टा अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ। बोर्डले पाँच नेपाली फिल्महरूको सिनेपाः बक्स अफिस कलेक्सनको पछिल्लो विवरण सोमबार सार्वजनिक गरेको हो।  विवरणअनुसार, फिल्म 'जेरी अन टप' ले ५१ दिनसम्ममा घरेलु बक्स अफिसमा १२ करोड २६ लाख ६...