कारोबार रकम सात महिनायताकै उच्च, नेप्सेमा सामान्य करेक्सन
निरन्तर बढ्ने क्रममा रहेको सेयर बजारमा सोमबार भने सामान्य करेक्सन आएको छ। लगातार बढिरहेको बजारमा लगानीकर्ताले नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा करेक्सन आएको हो। आज नेप्से ३.७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेको हो। कारोबार रकम भने गत सात महिनाकै उच्च...
