पूर्वडिआइजी गणेश केसी राप्रपा प्रवेश
नेपाल प्रहरीको अवकाश प्राप्त डिआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्। केसी ललितपुर क्षेत्र नम्बर २ का बासिन्दा हुन्। निर्वाचनको नजिकै केसीको राप्रपा प्रवेशले त्यस...
