ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकीकृत समाजवादी पुनर्गठन समूहले तोक्यो भूसाललाई संयोजक, मंसिरमा राष्ट्रिय भेला

५१ सेकेन्ड अघि   सेतोपाटी

तत्कालीन नेकपा एकीकृत समाजवादीका ६७ जना केन्द्रीय सदस्यहरूको बैठकले घनश्याम भूसाललाई संयोजक चयन गरेको छ। शनिबार बसेको जूम बैठकमा एकीकृत समाजवादी पुनर्गठन समूहले भूसाललाई संयोजक चयन गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए। बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने पनि निर्णय गरेको छ।...

एन्फा प्रेसिडेन्ट लिग : रोहनको सानदार प्रदर्शनमा हैरान्सको जित

२ मिनेट अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शनिवार भएको खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबका बिचमा १–१ गालको बराबरी भयो । सो खेलका काँक्रेविहारका लागि आशिष चापागाँइ तथा नव जन जागृतिका लागि सुजन न्यौपानेले गोल गरे । काँक्रेविहार...

वर्षाले देशभर कृषि र पशुपन्छीमा तीन अर्ब ५५ करोडको क्षति

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ।   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र...

काठमाडौंको माछापोखरीमा बीच सडकमै पल्टियो बस (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको माछापोखरीमा बस पल्टिएको छ।  शनिबार साँझ करिब ७ बजे बालाजुबाट आउँदै गरेको बस माछापोखरीमा पल्टिएको हो।  स्थानीयहरूका अनुसार तीव्र गतिको बसले साइकललाई जोगाउन खोज्दा बीच सडकमै पल्टिएको थियो।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बस...

वाइफाई चलाएको र मोबाइल चार्ज गरेको २५० रुपैयाँ!

१ घण्टा अघि   सेतोपाटी

केही दिनदेखि पिँडौला निकै दुखिरहेका छन्। घरको भर्‍याङमा उक्लिँदा ओर्लिंदा पनि रेलिङ समाउनुपरेको छ। घर बाहिर निस्कन गाह्रो भइरहेको छ। तर म दुःखी छैन। केही पाउन केही गुमाउनुपर्छ भनिन्छ। तर म त केही नगुमाइ ‘मर्दी यात्रा’ सकेर घर फर्किएको छु।...

रास्वपाको वाचापत्रको प्रारम्भिक खाका तयार, के-के समेटिए?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने चुनावका लागि वाचा पत्रको प्रारम्भिक खाका तयार पारेको छ।  रास्वपा उपसभापति स्वर्णिम वाग्लेले शनिबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा रास्वपाले वाचा पत्रको प्रारम्भिक खाका बनाइसकेको जानकारी दिएका हुन्।  'वाचापत्रको प्रारम्भिक खाका तयार भएको छ।...

वाडाङमेट कोप्चे फेस्टिभल शुरु

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिका–५, स्थित माथिल्लो र तल्लो कोप्चेमा वाडाङमेट तथा कोप्चे फेस्टिभल शुरु भएको छ। धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोवास रहेको आठपहरिया जातिको वाडाङमेटको अवसरमा कोप्चे फेस्टिभल सुरु भएको हो। फेस्टिभलमा आएका पर्यटकहरूले पहिलो दिन माथिल्लो कोप्चे र तल्लो...

नेपाल प्रिमियर लिगको ट्रफी टुर सकियो

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ। सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो। दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क चोकबाट...

मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैलाई दले मोसो

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेस सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा मोसो दलेका छन्। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै रहबर अन्सारीले प्रदेश सभामा रहेका कुनै पनि प्रदेशसभा सदस्यहरूसँग सरकारको...

प्रदीप र शिभाली टेनिस च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्। प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन्। दुवै प्रतियोगिताको पहिलो च्याम्पियन पनि हुन् । गत वर्ष भएको पहिलो संस्करणमा...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान-अवतरणमा समस्या, जहाज आकासमै होल्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। विमानस्थलको रन–वेमा  बत्तीको समस्याका कारण उडान प्रभावित भएको जनाइएको छ।  जसका कारण अहिले अन्तर्राष्ट्रिय जहाजहरू आकासमै होल्ड भएका छन् भने आन्तरिक उडान रोकिएको छ। समाधान प्रयास भइरहेको विमानस्थलले जनाएको छ। 

त्रिभुवन विमानस्थलमा डेढ घन्टादेखि उडान र अवतरण बन्द, कोरियाबाट आएको जहाज दिल्ली डाइभर्ट

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। विमानस्थलको 'एयरफिल्ड लाइटिङ सिस्टम'मा प्राविधिक समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।  एयरफिल्डको लाइटिङ रात्रिकालीन उडान, अवतरणका लागि अत्यावश्यक हुन्छ। त्यो नबनिसकेकाले...

साइकललाई जोगाउन खोज्दा सडकमै उत्तानो पर्‍यो बस (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शनिबार साँझ बालाजु चोकबाट माछापोखरीतिर गइरहेको बस सडकमै पल्टिँदा ७ जना घाइते भएका छन्। घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ। रिङ रोडमा चल्ने बस साइकललाई जोगाउन खोज्दा उत्तानो परेको हो। पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ।  

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन चलाउने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ। शनिवार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यसमा नागरिकस्तरको तहबाट पनि सहयोग आवश्यक...

विश्वासको मत नपाएपछि मधेशका मुख्यमन्त्रीको राजीनामा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभा बैठक चलिरहेका वेला आफ्नो राजीनामा घोषणा गरेका हुन्। उनले आज विश्वासको मतका लागि समय लिएका थिए। विश्वासको  मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन्। मुख्यमन्त्रीले विश्वास...

अमेरिकामा घर किन्दा नेपालीले गर्ने यी गल्ती

२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सुरूमा म अमेरिका गएर मिडिया क्षेत्रमै काम गरिरहेको थिएँ। मिडिया क्षेत्रमा काम गरेर आम नेपाली समुदायसँग धेरैसँग चिनजान अनि जनसम्पर्क पनि धेरै भयो। अलिकति फरक केही गरौं भन्ने सोचिरहेको थिएँ। विशेष गरेर रियल स्टेट नै गर्नुपर्छ भन्ने मेरी श्रीमतीको सल्लाह अनुसार...

विस्तारित बैठकमा तोसिमाको सुझाव- सक्दो छिटो पार्टी पुनर्गठन गरौं

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीलाई जतिसक्दो छिटो पुनर्गठन गर्नुपर्ने बताएकी छन्। शुक्रबारदेखि चितवनमा सुरू भएको विस्तारित बैठकमा कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिबीच पार्टीलाई पुनर्गठन गरी लैजानुको विकल्प नरहेको बताएकी हुन्। 'पार्टीलाई जतिसक्दो चाँडो पुनर्गठन गर्नुपर्छ। रास्वपालाई...

थारू समुदायले काठमाडौँमा पनि मनाए समाचकेवा पर्व

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : थारू समुदायले काठमाडौँमा पनि समाचकेवा पर्व मनाएका छन्। शनिवार काठमाडौँ प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरूले उक्त पर्व हर्षोल्लासका साथ मनाएका हुन्। कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह चौधरीले सो पर्वको मौलिक परम्पराबारे चर्चा गरेका थिए।...

नेपाल जेनजी फ्रन्टले तोक्यो केन्द्रीय विभागीय सदस्य र प्रदेश तहका प्रतिनिधि

२ घण्टा अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले केन्द्रीय विभागीय सदस्य र प्रदेश सम्पर्क प्रतिनिधि तोकेको छ।  फन्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना केन्द्रीय विभागीय सदस्य र ७ जना प्रदेश सम्पर्क प्रतिनिधि तोकेको हो। केन्द्रीय विभागीय सदस्यहरूमा जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता...

अर्थका हरेक निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको छ : अर्थमन्त्री

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दावी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने...

तेस्रो पटक देउढुंगाको दर्शन (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

घुम्ने बानी परेपछि एकै ठाउँमा अडिन गाह्रो हुँदो रहेछ। कतिपय ठाउँमा दोहोर्याई, तेहेर्याई घुम्दा पनि मन नमान्दा रहेछ। हप्ता दिन भएपछि कहाँ जाउ जाउँ लाग्ने रहेछ। मन स्थिर नरहेपछि एउटा क्यामेरा बोकेर हिँडिहाल्ने बानी बस्यो मेरो। गन्तीको हिसाबले २ पटक...

'स्टेजमा अमृत गुरूङ इमोसनल हुनुभयो अनि फ्लोरमा म'

३ घण्टा अघि   सेतोपाटी

पोखरामा उम्रिएको सांगीतिक फूल ‘नेपथ्य’ जहाँजहाँ फुल्छ, त्यो फूल हेर्न, त्यसको सुगन्ध महसुस गर्न र आफैलाई पुनर्जागृत गर्न दर्शकको ओइरो लाग्छ। नेपाली लोक जीवनका भाका टपक्क टिपेर अत्याधुनिक रक संगीतमा जब गायक अमृत गुरूङ गाउन थाल्छन्, उनको स्वरमा हजारौं स्वर...

दुइटा मोटरसाइकल ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा  दुइटा मोटरसाइकल ठोक्किँदा एउटा मोटरसाइकलमा सवार प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका वडा नं. ३ को कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु...

निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास हुँदैन: मुख्यसचिव

३ घण्टा अघि   सेतोपाटी

मुख्यसचिव  एकनारायण अर्यालले निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास नहुने बताएका छन्। शनिबार काठमाडौंमा भएको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले विकासका लागि सरकार र निजी क्षेत्र सँगै हिँड्नुपर्ने बताएका हुन्। 'सरकारले निजी क्षेत्रले चाहेजसरी काम गर्न नसकेको...