तीन मन्त्रीको शपथग्रहण विहान साढे ११ बजे हुने
काठमाडौं : सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयले केहीबेर अघि शपथ ग्रहणको समयबारे जानकारी दिएको हो। यस अघि आजै बिहान राष्ट्रपति कार्यालयका सूचना अधिकारी सहसचिव अर्चना खड्का अधिकारीले शपथको समयबारे...