सर्ट फिल्म प्रतिस्पर्धा हुँदै, विजेतालाई २ लाख रुपैयाँ पुरस्कार
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म प्रतिस्पर्धा हुने भएको छ। बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो। बिहीबारदेखि नै...